बैतडीमा सर्पले टोक्दा एक जनाको मृत्यु

बैतडीमा सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका -७ का ५५ वर्षीय करे दमाईको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

शुक्रबार घरमै सुतिरहेका वेला उनलाई सर्पले टोक्दा उनको मृत्यु भएको हो ।


१४ जेठ २०७९, शनिवार ०९:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु