गेटा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने माग गर्दै अत्तरियामा चक्काजाम

गेटा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने माग गर्दै अत्तरियामा चक्काजाम गरिएको छ । निर्माणाधीन गेटा मेडिकल कलेज संचालनको माग गर्दै अत्तरियामा चक्काजाम गरिएको हो ।

अत्तरियामा स्वस्फूर्त रुपमा युवाहरूको समूहले चक्काजाम गरेका हुन् । चक्काजाम आधा घण्टा सम्म गरिएको हो ।

 


११ जेठ २०७९, बुधवार १६:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु