सय मत गणना गर्दा भीमदत्त नगरपालिकामा १२० भेटिएपछि मतगणना स्थगित

कञ्चनपुरको भीमदत्त नगरपालिकामा सय मत गणना गर्दा   एक सय २० मतपत्र पाईएपछि मतगणना स्थगित भएको छ ।

भीमदत्त नगरपालिका वडा नं २ को मतगणा गर्ने क्रममा एक सय मत पत्र भनि खोलिएको पोकामा एक सय २० मतपत्र पाईएपछि मतगणना स्थगित भएको हो ।  भिमदत्त नगरपालिका वडा नं १ को मत गणना भईसकेको छ ।


१ जेठ २०७९, आइतवार १२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु