धनगढी मेयर पदका स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढी उपमहानगरपालिकामा २ सय मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै गरेका छन् ।

दुइ सय मतगणना हुदाँ हमालले ८८ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नेता नृप बहादुर वडले ५३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले २७ मत प्राप्त गरेका छन् । यस्तै ४६ मत बदर भएको जनाएको छ ।


३१ वैशाख २०७९, शनिवार १६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु