पुलिसमाथि जाइलाग्ने दुई भाइ समातिए

सिरहामा ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई भाइ समातिएका छन् ।

मादक पदार्थ सेवन गरि ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१२ का २७ वर्षीय अमन मगर र ४० वर्षीय मिनबहादुर मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


२३ वैशाख २०७९, शुक्रवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु