सेती प्रयोशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोशालामा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२० नमूनाको कोरोना परिक्षण गरिएकोमा थप २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको छ ।

२३ वैशाख २०७९, शुक्रवार १०:५७ बजे प्रकाशित













