punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा

Chaupati
safha napa

पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ।

मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज राति पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।

सोमबार दिउँसो पनि पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

पर्सि मंगलबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।


४ वैशाख २०७९, आइतवार ०७:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु