सेती प्रयोशालामा थप तीन जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१५ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । हाल सेतीमा एक कोरोना संक्रमितको उपचार भइरहेको छ ।
२१ चैत २०७८, सोमवार १५:४८ बजे प्रकाशित













