punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा नुहाउने क्रममा खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु

Chaupati
safha napa

बझाङको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।
सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ वर्षीय कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बिहिबार दिउँसो बाहुली खोलामा नुहाउन गएका बोहरालाई डुबेको स्थानीयले देखिपछि उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारको क्रममा बोहराको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।


५ फागुन २०७८, बिहीवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु