नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनको मिति फेरि सर्‍यो

नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनको मिति फेरि सरेको छ। फागुन १३ गते हुने भनिएको जिल्ला अधिवेशन फेरि फागुन १५ गतेसम्मका लागि अधिवेशनको मिति सरेको हो।

केन्द्रीय निर्वाचन समितिले नै मिति सारेको बताइएको छ। फागुन १५ मा कैलाली र अछामको अधिवेशन हुने नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायाण शाहले बताए।


४ फागुन २०७८, बुधवार १९:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु