धनगढीमा पनि एमसीसीको विरोधमा प्रदर्शन 

पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव धनगढीमा पनि परेको छ । सरकारले अमेरिकी सहायता परियोजना एमसीसी सदनमा टेबुल गर्न लागेको भन्दै त्यसको विरोधमा घोषणा गरिएको बन्दको आंशिक प्रभाव परेको हो । उनीहरुले  धनगढीका बिभीन्न क्षेत्रमा एमसिसि चाहिदैन भन्दै प्रदर्शन गरेका छन् ।

No description available.

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज नेपाल बन्दको आह्वान गरेका हुन् ।

No description available.

No description available.

No description available.

No description available.

 


४ फागुन २०७८, बुधवार १५:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु