punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिका र नेपाल स्पोर्ट्सबीच सम्झौता

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाले नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसनसंग सहकार्य गर्ने भएको छ। उपमहानगरपालिकाले खेलकुद लगायतका गतिविधिमा सहकार्य गर्ने भएको हो।

नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसन र धनगढी उपमहानगरपालिकाले सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

उपमहानगरपालिका तर्फबाट मेयर नृप बहादुर वड र नेस्पोका तर्फबाट फाउन्डेसनका अध्यक्ष साम्राज्य विक्रम पाण्डेयबीच ७ बुँदै सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौतापछि उपमहानगरपालिकाका खेलाडीहरुके अन्तर्राष्ट्रियस्तरको खेलकुद अनुभव तथा सिकाइ गतिविधिमा महत्वपूर्ण सफलता मिल्ने मेयर वडले बताए।

 


९ माघ २०७८, आइतवार १८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु