punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

Chaupati
safha napa

कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका-१० दमौराका २३ वर्षीय महेश ताम्राकार रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट डोकेबजारबाट खटिएको चेकप्वाइन्ट टोलिले उनलाई नाइट्रोभेट नामक लागुऔषधसहित पक्राउ गरेको हो।

उनले मोबाइलको ब्याट्री राख्ने ठाउँमा लुकाएर ल्याउँदै गरेको अवस्थामा ८ गोटा नाइट्रोभेट पाइएको प्रहरीले जनाएको छ। ताम्राकारलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी पचगडीया बुझाइएको बताइएको छ।


१ माघ २०७८, शनिवार १२:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु