punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री कप क्रिकेटः आज दुई खेल हुँदै

Chaupati
safha napa

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज हुने दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।

आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।पुलिसले अहिलेसम्म खेलेको ३ खेलमै जित हात पार्दै ६ अंक जोडेको छ भने प्रदेश १ ले २ खेलबाट १ अंक मात्र जोडेको छ।

त्यस्तै आज हुने दोस्रो खेलमा बागमती र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।बागमतीले ३ मध्ये २ खेल जित्दै ४ अंक जोडेको छ भने गण्डकीले अहिलेसम्म खेलेको दुवै खेल हारेको छ।


१ माघ २०७८, शनिवार ०८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु