Churya gapa
Churya gaupalika
Churya

सुदूरपहाडमा भूकम्पको धक्का

banigadijayagad gapa

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायतका जिल्लामा धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार ४ दशमलब ६ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भनेर भारतमा रहेको छ।

भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएको उक्त भूकम्प गएको हो।भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

 


१५ पुस २०७८, बिहीवार ०८:१३ बजे प्रकाशित

safha

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु