punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान जारी, उम्मेदवारहरू भोट माग्न व्यस्त

Chaupati
safha napa

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आज बिहान ८ बजे नै मतदान गर्ने कार्य तालिका भए पनि मतपत्र समय नछापिएको भन्दै ढिलो गरी सुरु भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्य तालिका छ ।

भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रहरूमा आज बिहानैदेखि भोट खसाल्न प्रतिनिधिहरू लामबद्ध भएका छन् । लाइनमा बसेका मतदाताहरूलाई उम्मेदवारहरूले मत मागिरहेका छन् ।


२७ मंसिर २०७८, सोमवार १३:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु