punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घरभित्रै महिला मृत फेला

Chaupati
safha napa

दार्चुलामा एक महिला आफ्नै घरभित्र मृत फेला परेकी छिन् । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ कुचाकोटका २६ वर्षीया लक्ष्मी पार्की घरको काठाभित्रै मृत फेला परेकी हुन् ।महिलाको मृत्युको कारण खुलेको छैन् ।

घट्नाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐरी नेतृत्वको टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।


२६ मंसिर २०७८, आइतवार १३:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु