punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमित प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सुधारोन्मुख

Chaupati
safha napa

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।उनी यही मंसिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत् छन्।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका छन्।


१६ मंसिर २०७८, बिहीवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु