punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, थपिए १४१ संक्रमित

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा देशभर थप १४१ जनामा कोभिड–१९ भाइरसको संक्रमण देखिएको छ।

२ हजार ३३३ जनाको परीक्षण गर्दा १४१ जनामा संक्रमण देखिएको हो। कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ७१३ पुगेको छ। हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ४४८ जनाको मृत्यु भइसकेको छ।


२१ कात्तिक २०७८, आइतवार १८:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु