punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्व डीएसपी अधिकारीको स्मृतिमा योगाश्रमलाई आर्थिक सहयोग

Chaupati
safha napa

पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) स्वर्गीय हरिहरप्रसाद अधिकारीको स्मृतिमा स्थापित हरिहर स्मृति प्रतिष्ठानले प्रस्तावित रास्ट्रिय अनुसन्धान केन्द्र टीकापुर योगाश्रमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

डीएसपी स्वर्गीय अधिकारीका कान्छा छोरा अमेरिका निवासी बासुदेब अधिकारीले पठाएको ५ लाख १ हजाए १११ रुपैयाँ योगाश्रमलाई प्रदान गरेको हो ।

उक्त रकम स्वर्गीय अधिकारीका जेष्ठ छोरा कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी र प्रतिष्ठानका अध्यक्ष ढबिन्द्र रावलले आश्रमका संस्थापक एवम् महानिर्देशक योग गुरु पृथ्वीराज रावललाई संयुक्त रुपमा हस्तान्तरण गरे ।


१९ कात्तिक २०७८, शुक्रवार २०:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु