माओवादी केन्द्रको सुदूरपश्चिम कमिटीले पायो पूर्णता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सात वटै प्रदेशमा अध्यक्ष र सचिव नियुक्त गरेको छ।

जस अन्तगरत सुदूरपश्चिम प्रदेशमा शरद सिंह भण्डारीलाई अध्यक्ष र देवीलाल चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ।

यस्तै सह–इन्चार्जमा विना मगर, बिरमान चौधरी ,त्रिलोचन भट्ट,नेपबहादुर चौधरी र रेनु चन्द नियुक्त भएका छन्।


२४ असोज २०७८, आइतवार १७:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु