punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो

Chaupati
safha napa

आज सुनको मूल्य घटेको छ।बुधबारको तुलनामा छापावाला सुन प्रतितोला २ सय रुपैयाँ घटेको हो।

बुधबार प्रतितोला ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि घटेको छ। बुधबार १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको हो।


१४ असोज २०७८, बिहीवार १२:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु