सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर छ ।छापावाल सुन प्रतितोला शुक्रबारकै जति ८९ हजार रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन तोलाको ८८ हजार ५५० मा कारोबार भइरहेको छ ।चाँदीको मूल्य १ हजार १५० निर्धारण गरिएको छ ।


१० असोज २०७८, आइतवार १३:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु