punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदै

Chaupati
safha napa

नेकपा एमालेको केन्द्रीय कमिठी बैठक आजदेखि शुरु हुँदैछ । तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा हुने बैठक भोलिसम्म चल्नेछ ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः यही वैठकले यी सबै विषयहरु पारित गर्नेछ ।

नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।


८ असोज २०७८, शुक्रवार ०८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु