punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य घट्यो

Chaupati
safha napa

सुनको मूल्य घटेको छ।बुधबारको तुलनामा बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

बुधबार ९० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ।

महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको छ।


७ असोज २०७८, बिहीवार १३:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु