सुनको मूल्य बढ्यो

सुनको मूल्य बढेको छ।सोमबार ८८ हजार ९ सय प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले बढेको हो।

मंगलबार सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाल सुन ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।

चाँदीको मूल्य पनि बढेको छ।सोमबार १ हजार १ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको छ।


५ असोज २०७८, मंगलवार १२:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु