punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली काँग्रेस बाजुराको क्रियाशील सदस्यता विवाद टुंगियो

Chaupati
safha napa

नेपाली काँग्रेस बाजुराको क्रियाशील सदस्यताको विवाद टुंगिएको छ । लामो समयसम्म विवादमा रहेको नेपाली काँग्रेस बाजुराको मंगलबार टुङिएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार बाँकी रहेका २० जिल्लाकोे क्रियाशील सदस्यता टुङ्याएको नेपाली काग्रेस बाजुराका सभापती कबिराज पण्डितले बताएका छन्।

समितिको निणर्यअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका नामावली सार्वजनिक भने अझै नभएकोले १÷२ दिनमा सार्वजनिक गरिने सभापति पण्डितले बताए।


३० भदौ २०७८, बुधवार १४:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु