punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकैपटक ८५ सहसचिवको सरुवा, को को कहाँ सरुवा भए ? (नामावलीसहित)

Chaupati
safha napa

सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले ८५ जना सहसचिवको सरुवा गरेका हुन् ।

कर्मचारीहरुको नियमित सरुवा बढुवा अन्तर्गत नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा गरेको हो ।

विभिन्न मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्

 


२९ भदौ २०७८, मंगलवार १८:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु