punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने

Chaupati
safha napa

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

वाग्मती प्रदेशका केही ठाउँमा पनि राति ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए ।उनका अनुसार देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

यस्तै, अबको दुई तीन दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौमसविद्ले बताएका छन् । तर, केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम भने रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।


२३ भदौ २०७८, बुधवार ११:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु