punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ३४ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिममा थप ३४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८ सय ४ जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा २६ जना, बैतडी अस्पतालमा १ जनामा कोभिडको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। यस्तै शनिवार ३१ जना संक्रमित निको भएर घर फर्किएका छन्।


१९ भदौ २०७८, शनिवार १८:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु