भारतले फर्कायो बराबरी गोल

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतले बराबरी गोल फर्काएको छ । खेलको ६० औं मिनेटम भारतीय खेलाडीले गोल फर्कायो ।

सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका हुन् ।

यसअघि नेपालले ३५ औं मिनेटमा अग्रता लिएको थियो ।


१७ भदौ २०७८, बिहीवार १८:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु