कैलालीमा निषेधाज्ञा खुल्यो

कैलालीमा बिहीबार देखी निषेधाज्ञा खुलेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको निर्णय अनुसार बिहीबार देखी कैलालीमा निषेधाज्ञा खुलेको हो ।

कोरोनाको संक्रमणदर घटेसँगै बिहीबार देखी निषेधाज्ञा खुलेको हो । कैलालीमा वैशाख १६ गते देखी गरिएको निषेधाज्ञा बिहीबार देखी पुर्णरुपमा खुला भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । कैलालीमा जारी निषेधाज्ञा पुर्णरुपमा ५ महिनापछि खुलेको हो ।

No description available.


१७ भदौ २०७८, बिहीवार १७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु