सुनको मूल्य घट्यो

नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ। बिहीबार सुन तोलामा ४ सयले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ३०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधलबार चाँदी तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।


३ भदौ २०७८, बिहीवार १३:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु