punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चाँदीका गरगहनासहित एकजना पक्राउ

Chaupati
safha napa

प्रहरीले चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सौनी गाउँपालिका–६ का ६० वर्षीय नागेन्द्र साह सोनार रहेका छन् । भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै विशेष सूचनाका आधारमा पैदल हिडिरहेका शाहलाई प्रहरीले वीरगञ्जस्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले ६ केजी १६८ ग्राम चाँदीका गरगहना बरामद गरेको छ। पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


३ भदौ २०७८, बिहीवार १३:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु