सेती अस्पतालमा ११ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ११ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १०२ नमूनाको परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन्।


१ भदौ २०७८, मंगलवार १५:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु