punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति बनाउनेबारे डा.बाबुराम भट्टराईको नयाँ प्रस्ताव

Chaupati
safha napa

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रपतिमा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीसलाई बनाउने प्रस्ताव अघि सारेका छन्।

डा.भट्टराईले ट्वीटर मार्फत भनेका छन्, “गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका/स्तर निकै कमजोर/निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है ! त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि ?”

 


३१ असार २०७८, बिहीवार ०९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु