सुदूरपश्चिमसहित सातवटै प्रदेशमा वर्षाको सम्भावना

आज सुदूरपश्चिम प्रदेशसहित सातवटै प्रदेशको मौसम आंशिकदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

हाल देशमा देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।


२२ असार २०७८, मंगलवार ०८:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु