punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रीहरुको जिम्मेवारी हेरफेर

Chaupati
safha napa

काठमाडौं : सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको थप जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई रक्षा र पराष्ट्रको जिम्मेवारी दिइएको छ । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेलले गृहसहित ५ मन्त्रालयको जिममेवारी पाएका छन् ।


१० असार २०७८, बिहीवार १७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु