पुनर्वास नगरपालिकाले ल्यायो ६९ करोड २९ लाखको बजेट

कञ्चनपुरको पुर्नवास नगरपालिकाले  आगामी आर्थिक बर्ष २०७८-७९ को निती कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । बिहीवारबाट शुरु भएको नगरपालिकाको नवौं नगरसभाबाट ६९ करोड २९ लाख १ हजार रुपैयाँको बजेट ल्याएको हो ।

नगरपालिकाको नवौं नगरसभाबाट घोषणा भएको बजेटमा नगरपालिकाले स्वास्थ्य,शिक्षा,उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेको छ। यसैगरी नगरपालिकाले कृषि क्षेत्रको विकास, आर्थिक विकास लगायतका योजनालाई प्राथमिकतामा राखेको छ।


१० असार २०७८, बिहीवार १५:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु