punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाकिस्तानमा दुई सय बढी चिकित्सकको कोरोनाका कारण मृत्यु

Chaupati
safha napa

पाकिस्तानमा महामारी सुरू भएदेखि मंगलबारसम्म २०२ चिकित्सकको कोरोनाका कारण मृत्यु भएको पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले जनाएको छ। पीएमएले कोरोनाभाइरसबाट निधन भएका सबै चिकित्सकको परिवारलाई ‘सुहुदा प्याकेज’अन्तर्गत क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेको छ। बुधबार पाकिस्तानमा २,८६९ व्यक्ति संक्रमित भएका र संक्रमण दर ७.४२ प्रतिशत रहेको बताइएको छ । पाकिस्तानमा भ्याक्सिन लगाउने काम निकै सुस्त छ। एजेन्सीकाे सहयोगमा


३० वैशाख २०७८, बिहीवार ०७:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु