punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ४४ जना संक्रमणमुक्त

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि हुँदा ४ हजार ४ सय ४४ जना संक्रमण मुक्त भएका हुन् ।

थपिएका संक्रमितमध्ये ९ हजार २३८ पीसीआरबाट र ६८ जना एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


२९ वैशाख २०७८, बुधवार १७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु