punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि, १६८ जनाको मृत्यु

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाचएको छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ।


२९ वैशाख २०७८, बुधवार १७:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु