punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण

Chaupati
safha napa

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई कोरोना संक्रमण भएको छ।

आज गरिएको पीसीआर परीक्षणमा प्रमुख जिल्ला अधिकारी रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कैलालीमा आज प्रमुख जिल्ला अधिकारी रिजाल सहित १२१ जनामा कोरोनामा संक्रमण संक्रमण पुष्टि पाइएको छ। कैलाली कोरोना संक्रमणको उच्च जोखिममा छ ।


२२ वैशाख २०७८, बुधवार २०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु