punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

Chaupati
safha napa

बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको हो ।

घर नजिकैको मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।


२१ वैशाख २०७८, मंगलवार ०८:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु