punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा हाइस दुर्घटना : २० जना घाइते

Chaupati
safha napa

कैलालीमा हाइस दुर्घटना भएको छ।

डडेल्धुराबाट महेन्द्रनगरतर्फ गइरहेको बा३ख ७३७३ नम्बरको हाइस बिहीबार अपह्रान्न गोदावरी नगरपालिका–४ बाजपानीमा दुर्घटनामा परेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा परि २० जना यात्रु घाइते भएका छन्। उनीहरु सबैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

ब्रेक फेल भएर दुर्घटनाग्रस्त भएको हायस सडकको भित्तामा ठोक्किएको ट्राफिक कार्यालयले बताएको छ।


२ वैशाख २०७८, बिहीवार १८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु