बैतडीमा पत्रकार महासङ्घको मनोनयन पत्र च्यातीयो
बैतडीमा पत्रकार महासङ्घको असन्तुष्ट समूहले मनोनयन पत्र च्यातीएको छ । यही चैत्र २५ गते हुने भनिएको निर्वाचनमा असन्तुष्ट समूहले आफुले महासंघको सदस्यता नपाएको भन्दै मनोनित प्रत्र च्यातीएको हो ।
सोमबार निर्वाचन समितिले मनोनयनको म्याद थपे पनि समझदारी जुट्न नसक्दा २ बजेसम्मका लागि म्याद दिइएको थियो ।
२३ चैत २०७७, सोमवार १६:३५ बजे प्रकाशित












