वायु प्रदूषण नियन्त्रणको माग गर्दै प्रदर्शनमा उत्रेका युवाहरु प्रहरी नियन्त्रणमा

वायु प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर संकट उत्पन्न भए पनि सरकार मौन रहेको भन्दै प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीहरु ‘वातावरण मन्त्रालय हराएको सूचना’सहित सडकमा निस्केका थिए।

सिंहदरबारको पश्चिम गेटमा प्रदर्शन गर्ने क्रममा उनीहरुमाथि प्रहरीले धरपकड गरेको हो।


२० चैत २०७७, शुक्रवार १२:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु