वि.सं. २०७८ सालमा दिइने सरकारी बिदा सार्वजनिक

नेपाल सरकारले वि.सं. २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरिएको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको गृह मन्त्रालयले जनाएको छ ।

यस वर्ष पर्व र दिवस बिदाहरू थपिएका छन् । यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे संक्रान्तिको बिदा थप गरिएको मन्त्रालयका जनाएको छ।

त्यसैगरी जेठ १५ मा गणतन्त्र दिवसको बिदा पनि दिइने भएको छ। यसअघि गणतन्त्र दिवसको विदा पनि कटौति गरिएको थियो।


१० चैत २०७७, मंगलवार ११:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु