पत्रकार महासंघको निर्वाचनः मतदाता नामावली प्रकाशन (सूचीसहित)

नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।

पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो । प्रकाशित मतदाता नामावलीमा दाबी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका लागि तोकेको छ ।

महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् ।                    नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।


१० चैत २०७७, मंगलवार ०९:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु