जिप दुर्घटना हुंदा तीन जना सामान्य घाइते

जिप दुर्घटना भएको छ। अछामको मंगलसैन नगरपालिका वडा नं ९ वलिगाउँ डाँडामा जिप दुर्घटनामा परेको हो ।

मंगलसैन बाट कालागाउ तर्फ गैरहेको से १ ज ११२२ नम्बरको जीव मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाँउ डाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।

दुर्घटनामा हुंदा ३ जना सामान्य घाइते भएका छन । भने जीप दुर्घटनाबाट एउटा घरमा समेत क्षती पुगेको छ । 


५ चैत २०७७, बिहीवार २२:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु